FLASH NEWS
  • Loading...

गाँजासहित पक्राउ

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २६ पटक पढिएको
गाँजासहित पक्राउ

जिल्लाको रघुगंगा गाउँपालिका, ३ मौवाफाँका गोपाल दर्जी एक किलो ५ सय ग्राम लागु औषध गाँजासहित पक्राउ परेका छन ।
अन्नपूर्ण गाउँपालिका, ३ काप्रे स्थित मुस्ताङसीमा क्षेक्रबाट मुस्ताङ जानेत्रममा रहेका दर्जीले चामलको खाली वोरा भित्र लुकाई लैजान लागेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । गस्तीमा रहेको प्रहरी बाटोमा देखेपछि हडवडाएका दर्जीको ब्यवहारमा शंकालागी प्रहरीले तलासी गर्दा गाँजा फेला पारेको जनाएको छ ।
दर्जीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताए ।