FLASH NEWS
  • Loading...

पर्यटक न पदयात्राकाे पर्यटन दिवस

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १६२ पटक पढिएको
पर्यटक न पदयात्राकाे पर्यटन दिवस

‘विरालाे बाँधेर श्राद्ध ’ भन्ने नेपाली उखान झै बुधवार बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा कर्मचारी, प्रहरी, थाेरै हाेटल ब्यवसायी र जनप्रितिनिधी र बेनीकाे एउटा अामा समुह संलग्न करिव १ सय जनासंलग्न टाेलीले प्रभातफेरी गरी प्रर्यटन दिवस मनाईएको हो ।

एक स्थानबाट पैसा खर्च गरी अर्काे स्थानमा घुम्नुलाइ पयर्टन र घुमुवालाइ पर्यटक भने झै सरकारकाे पर्यटन कार्यालय र कार्यक्रम पनी कहिले वन त कहिले घरेलु कार्यालयमा डुल्दै बजेट सकाउने गरेकाे छ । जिल्लामा पर्यटनकाे नाममा गरिएका विगतका कुनै पनि याेजना पूर्ण छैनन ।