- Loading...
म्याग्दी कारागारका कैदीवन्दीलाइ पुस्तक वितरण
- पुनहिल डट कम
- १ साल अघि
- ३४१ पटक पढिएको

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स) जिल्ला शाखा म्याग्दीले अा फ्नाे २४ औँ स्थापना दिवसकाे अवसरमा कारागार कार्यालय म्याग्दीमा रहेका कैदीवन्दी पुस्तकालयलाइ विभिन्न विषयका पुस्तक हस्तान्त्रण गरेकाे छ ।
मानव अधिकार एलायन्स जिल्ला अध्यक्ष कमला थापा बानियाकाे अध्यक्षता तथा सचिव दिलमायाँ विटालुकाे संञ्चालन गरेका कार्यक्रममा पुर्वअध्यक्ष घनश्याम खड्काले मानवअधिकार र सामाजिक विषयका एक सय २८ थान पुस्तक कारागार प्रशासक (जेलर) प्रतिज्ञा सुवेदी मार्फत कारागारमा रहेका कैदीवन्दीलाइ हस्तान्त्रण गरेका थिए ।
विभिन्न परिस्थिती र अवस्थामा कैद वा वन्दी जीवन विताइ रहेका ब्यक्तिले जेल भित्र रहँदा स्वअध्ययनबाट ज्ञान अार्जन गर्न पुस्तकहरू उपयाेगी बन्ने विश्वास गरिएकाे छ ।
पुस्तक हस्तान्त्रण कार्यक्रममा जेल भित्र रहेका कैदीवन्दीले कारागार भित्र काेठा साँघुरा भएकाे, गर्मी धेरै भएकाे तर कैदीवन्दी संख्या धेरै भएकाेले समस्या भएकाेले कम्तीमा ८ वटा पंखा सहयाेग गरिदिन अाग्रह गरेका थिए । कारागार कार्यालयमा अहिले १ महिला सहित १७ जना वन्दी र ३ महिलासहित ७५ जना कैदी रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
