FLASH NEWS
- Loading...
मराङमा पहिराे पछ्याएर वडा कार्यालय भवन निर्माण शुरु
- पुनहिल डट कम
- १ साल अघि
- १८१ पटक पढिएको

तीन वर्ष अघि असारमा पहिराेले बगाएकाे धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन साेही स्थानमा पहिराे पछ्याएर निर्माण शुरु भएको छ ।
भवनकाे गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार शिलन्याश गरेकाे वडाध्यक्ष राजाराम शर्माले बताए ।
चार कोठे एक तले भवन निर्माण गर्न एक करोड लागत अनुमान गरिएको छ । भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले रु. ८५ लाखमा ठेक्का सम्झौता गरेको छ ।
वि.स. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो । पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
