FLASH NEWS
- Loading...
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला
- पुनहिल डट कम
- २ साल अघि
- १९२ पटक पढिएको

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मालिका गाउँपालिका, ६ दरवाङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको आयोजनामा ‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा युवा महिलाको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता भीमकुमारी सुनार पहिलो, दीवानी सापकोटा दोस्रो र सुनिता थापा तेस्रो भएको आयोजक अनेमसंघ मालिका गाउँपालिका अध्यक्ष गौमति चपाईले बताईन ।
त्यसैविच एमालेले संञ्चालन गरेको ग्रासरुट अभियान अर्न्तगत छुट्टै आईतवार मालिका गापा, ६ दरवाङमा जेष्ठ नागरिक तथा जेष्ठ कम्युनिष्ट सेल्टरदातालाई सम्मान गरेको छ ।
मालिका गाउँपालिकाका वभिन्न २० जना जेष्ठनागरिक तथा ३ जना पुराना भुमिगत कालमा नेकपा माले कालदेखीका सेल्टरदालाई सम्मान गरिएको एमाले जिल्ला सदस्य खरमायाँ विटालुले बताईन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
