FLASH NEWS
- Loading...
माेना अष्ट्रेलिया अध्यक्षमा ईन्द्र थापा मगर चयन
- पुनहिल डट कम
- २ साल अघि
- २७२ पटक पढिएको

म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न आठौ अधिवेशनबाट ईन्द्र थापा मगरकाे अध्यक्ष निर्वाचित भएका छन ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा मगर, सह-कोषाध्यक्षमा सन्दिप खत्री र प्रवक्तामा हिक्मत श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरु अनिल बाँनिया, सन्दिप खत्री, बाबुराम पौडेल , नगेन्द्र (राज) खत्री, कृष्ण खड्का, सुर्य बहादुर मगर, ईन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल , तुल बहादुर थापा, मुक्ति सुवेदी निर्वाचित भएकाे माेना अस्ट्रेलियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
