FLASH NEWS
- Loading...
मुस्ताङमा कांग्रेसले अंग्रता बढाउँदै
- पुनहिल डट कम
- २ साल अघि
- १९७ पटक पढिएको

मुस्ताङकाे मतगणनाकाे पछिल्लाे विवरण अनुसार काँग्रेसका याेगेश गाैचनले अग्रता बढाएका छन । गाैचनले २०३५ मत पाउँदा एमालेका प्रेम तुलाचनले १६५७ मतले पछ्याएका छन । गौचनले ३७८ मतले अग्रता कायम गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० मत छ ।
अब कुल खसेको मतको करिव ३४५० मत गणना हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
