FLASH NEWS
  • Loading...

मंगलामा एमालेको अग्रता सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७४ पटक पढिएको
मंगलामा एमालेको अग्रता सुरु

म्याग्दीको मंगला गाउँपालिकाको सार्वजनिक पहिलो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाका अनुसार मंगला गाउँपालिका, १ कुहुँको २ वटा वुथका ९ सय १२ मतगणना गर्दा एमालेका सतप्रसाद रोकाले २ सय ४६ मतसहित अग्रता लिएका छन । उनलाई काँग्रेसका विरेन्द्र बुढाथोकीले १ सय ५३ मतले पछ्याएका छन । माओवादी केन्द्रका टेकबहादुर विकले अध्यक्षमा २३ मत पाएका छन ।
त्यस्तै उपाध्यक्षमा एमालेकै प्रेमकुमारी खत्रीले २ सय ४१ मतले अग्रता लिएकी छिन । उपाध्यक्षमा काँग्रेसकी शर्मिला थापाले १ सय ६२ मतले पछ्याएकी छि
न । उपाध्यक्षमा माओवादी केन्द्रकी सुकमायाँ मगरले २५ मत पाएकी छिन ।