FLASH NEWS
  • Loading...

अाेखरवाेटका वडाध्यक्ष दिलिप शेरचन एमालेमा प्रवेश

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४५ पटक पढिएको
अाेखरवाेटका वडाध्यक्ष दिलिप शेरचन एमालेमा प्रवेश

मालिका गाउँपालिका, ४ ओखरबोटका वडाध्यक्ष दिलिप शेरचन एमालेमा प्रवेश गरेका छन ।

०७४ मा मालिका गापा, ४ अाेखरवाेटमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित शेरचन शनिवार एमालेमा प्रवेश गरेकाे एमालेले जनाएकाे छ । यस अघी अन्नपुर्ण गापा, २ का वडाध्यक्ष अाेम फगामी समेत टिम एमाले प्रवेश गरेकाे थियाे । शेरचनला

पालिका निर्वाचनकाे संघारमा शेरचन समेत अन्य ब्यक्तिकाे प्रवेशले मालिका गापामा एमाले उत्साही बनेकाे छ ।