FLASH NEWS
  • Loading...

वालगृहलाई कम्प्युटर सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६० पटक पढिएको
वालगृहलाई कम्प्युटर सहयोग

कम्प्युटर एशोसियसन अफ नेपाल म्याग्दी शाखाले बेनी स्थित वालगृहलाई एक थान कम्प्युटर सहयोग गरेको छ ।
वालगृहको दैनिक प्रशासनलाई चुस्तदुरुस्त राख्न र वालगृहका बालबालिकालाई कम्प्युटरको आधारभुत ज्ञान समेत दिनेगरी सोमबार क्यान म्याग्दीले वाल गृहलाई कम्प्युटर हस्तान्त्रण गरेको जनाएको छ ।
विगत १२ बर्षअघिदेखी मनाउँदै आएको राष्ट्रिय सुचना प्रविधि दिवस (आइसिटि डे)को अवसरमा क्यान म्याग्दीका अध्यक्ष वामदेव रिजालले एक समारोह विच कम्प्युटर वालगृहका अध्यक्ष राजेश शाक्यलाई हस्तान्त्रण गरेका हुन ।
हरेक वर्ष मे २ तारिखका दिन सुचना प्रविधि दिवस मनाउने गरिएको छ ।