FLASH NEWS
  • Loading...

दरवाङमा मोटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२६ पटक पढिएको
दरवाङमा मोटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु

मालिका गाउँपालिका केन्द्र दरवाङबाट मंगला गाउँपालिका केन्द्र बाबियाचौर जाँदै गएको ग १ प ७४७ नम्बरको मोटरसाईकल मालिका गाउँपालिका, ६ बाङ्गेपहिरोमा दुर्घटनामा पर्दा सवार एक जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार विहिवार विहानै दुर्घटनामा परि मोटरसाईकल चालक मालिका गाउँपालिका, ५ का २३ बर्षिय भविन्द्र किसानको मृत्यु भएको हो । मोटरसाईकलको पछाडी सवार मंगला गापा, २ का सन्तोष किसानको मुखमा चोट लागेको छ ।