FLASH NEWS
  • Loading...

माओवादी केन्द्रद्धारा बेनी नगरपालिका मेयर र उपमेयरमा जैसी र पाैडेल

  • पुनहिल डट कम
  • २ साल अघि
  • १११ पटक पढिएको
माओवादी केन्द्रद्धारा बेनी नगरपालिका मेयर र उपमेयरमा जैसी र पाैडेल

माओवादी केन्द्रले  बेनी नगरपालिकाको मेयरमा धनलाल जैसी र उपमेयरमा ज्योती लामिछाने पौडेललाइ उम्मेदवार बनाएकाे छ ।

बेनपा ३ भकिम्ली निवासी जैसी वैदेशिक रोजगार व्यवसायी हुन । 

उपमेयरको उम्मेदवार बन्न लागेकी पौडेल अघिल्लाे स्थानीय तह निर्वाचनमा काँग्रेससँगकाे गठवन्धनमा उपमेयरमै पराजित भएका िथइन ।  पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुन ।