FLASH NEWS
  • Loading...

रघुगंगामा स्वतन्त्र र मंगोल अर्गनाईजेसनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०७ पटक पढिएको
रघुगंगामा स्वतन्त्र र मंगोल अर्गनाईजेसनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

रघुगंगा गाउँपालिकामा स्थानीय तह निर्वाचनकालागी मनोनयन दर्ता गर्ने पहिलो दिन स्वतन्त्र र मंगोल नेसनल अर्गनाईजेसनका उम्मेदवारहरुले मात्र उम्मेदवारी दर्ता गरेका छन ।
रघुगंगामा अध्यक्षमा सागर भण्डारी, उपाध्यक्षमा अनुरोध रिजाल, २ नम्बर वडाध्यक्षमा सन्जना श्रेष्ठ र खुल्ला सदस्यमा राजकुमार दर्जीले स्वतन्त्र उम्मेदवारी परेको छ ।
त्यसैगरी मंगोल नेशनल अर्गनाईजेसनबाट तुलबहादुर गर्वुजाले गाउँपालिका अध्यक्षमा तुलप्रसाद गर्वुजाले उम्मेदवारी दर्ता गरेका छन ।