FLASH NEWS
  • Loading...

स्थानीय तह निर्वाचन : मालिकामा काँग्रेस टिम

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०० पटक पढिएको
स्थानीय तह निर्वाचन : मालिकामा काँग्रेस टिम

म्याग्दी काँग्रेसले मालिका गाउँपालिकामा श्रीप्रसाद राेकाकाे नेतृत्वमा उम्मेदवारकाे टिम सार्वजनिक गरेकाे छ । 

काँग्रेसले मालिका गापामा उपाध्यक्षमा पिपला बुढा, वडा नम्बर १ मा टंक पुन,  २ मा तारा बहादुर रोका, ३ मा  श्यामबहादुर बुढाथोकी, ४ मा भेजेन्द्रमान पुन, ५ मा मिम पुन, ६ मा  खिमबहादुर पुन र  ७ मा लक कुमार पुनलाइ उठाउने भएकाे छ ।  

त्यस्तै मालिका गापामा प्रमुखमा एमालेबाट बेगप्रसाद गर्बुजा र मंगोल नेशनल अर्गनाइजेशनले खमबहादुर रोकालाई उम्मेद्धार बनाएका छन ।