FLASH NEWS
- Loading...
म्याग्दीमा कांग्रेसको चुनावी अभियान सुरु
- पुनहिल डट कम
- ३ साल अघि
- २२५ पटक पढिएको

कांग्रेस म्याग्दीमाले स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियान सुरु भएको छ ।
आइबातरदेखि सुरु भएको एक महिने जागरण अभियान कार्यक्रमको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गरिन । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्धारलाई जिताउन हरेक गाउँ, टोल र हरेक घरमा जानुपर्नेमा भन्दै आन्तरिक गुटबन्दी विर्सिन अाग्रह गरिन ।
कार्यक्रममा कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताए । जिल्लामा संयोजक सहितको टोलीले हरेक टोल,वडा ,पालिकामा पुगेर आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
