FLASH NEWS
- Loading...
राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शिशिर शाही
- पुनहिल डट कम
- ३ साल अघि
- २७५ पटक पढिएको

नेकपा एमालेकाे युवा भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजकमा शिशिर शाही चयन भएका छन ।
पोखरामा सम्पन्न युवा संघ केन्द्रीय सचिवालयको पुर्ण बैठकले शाहीलाई जिल्ला संयोजकमा चयन गरेको हो । शाही यस अघि जिल्ला सचिव थिए । जिल्ला इन्चार्जमा प्रबीण शाहीलाइ ताेकिएकाे छ ।
त्यस्तै एकजित रोका, सृजना केसी र किरण बानियाँ केन्द्रीय सदस्यमा चयन भएका छन।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
