- Loading...
म्याग्दीकाे जनसंख्या एक लाख १० हजार तल झर्ने अाँकलन
- पुनहिल डट कम
- ३ साल अघि
- १९५ पटक पढिएको

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा चाँडै प्रकाशन गर्ने बताइ रहँदा म्याग्दीकाे जनसंख्या भने ५-७ हजारसम्म घट्नसक्ने पूर्वअाँकलन गरिएकाे छ ।
जनगणनामा गणकले भरेका मुख्य प्रश्नावली किताबको बाहिरी आवरणमा उल्लेख गरेको विवरणका आधारकाे प्रारम्भिक नतिजामा म्याग्दीकाे जनसंख्या एक लाख ७ हजारकाे हाराहारी खुम्चिन सक्ने नाम उल्लेख गर्न अस्वीकार गर्ने विश्वासयाेग्य श्राेतकाे अनुमान छ । राष्ट्रिय जनगणना २०६८ अनुसार म्याग्दीकाे जनसंख्या १ लाख १३ हजार ६ सय ४१ हाे ।
राष्ट्रिय जनगणना २०७८ मा सवैभन्दाबढी अन्नपूर्ण गाउँपालिकाकाे र सवैभन्दा कम धवलागिरीकाे जनसंख्या घट्न सक्ने अांकलन छ । बेनी नगरपालिकाकाे पनि उल्लेख्य जनंख्या घट्ने अनुमान विच रत्नेचाैरकाे जनसंख्य उल्लेख्य प्रभावित हुने छ ।
प्रश्नावली किताबको आवरणमा उल्लेखित विवरणका आधारमा प्रारम्भिक नतिजा प्रकाशन गरिने भएकाले अन्तिम नतिजामा केही फरक पर्नसक्ने समेत केन्द्रीय तथ्यांक विभागले प्रष्ट पारेकाे छ।
त्यसैगरी अनुमान अनुसार यस वर्षकाे जनगणनामा म्याग्दीमा जातजाती, धर्म समेतका विवरणमा पनि फरक अाउन सक्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
