FLASH NEWS
  • Loading...

घरबाट खसेर एक निर्माणा मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
घरबाट खसेर एक निर्माणा मजदुरको मृत्यु

बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणधिन घरबाट खसेर एक जना निर्माण मजदुरको मृत्यु भएको छ ।

निर्माणधिन अबस्थामा रहेको तिन तला माथिबाट खसेर जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते पुनका उपचारका लागि बेनी अस्पताल पुराएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरी बतायाे ।