FLASH NEWS
  • Loading...

म्याग्दीे जेसिजको अध्यक्षमा खत्री

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६० पटक पढिएको
म्याग्दीे जेसिजको अध्यक्षमा खत्री

म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हाे ।