FLASH NEWS
  • Loading...

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा आचार्य

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा आचार्य

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य (बाबुराम)को अध्यक्षतामा सवर्सम्मत दाेहाेरिएका छन ।

संघको उपाध्यक्षमा निलप्रसाद थापा (सरोज), सचिबमा सागर बरुवाल, कोषाध्यक्षमा राजन लामा, सहसचिबमा अमृत सापकोटा, सहकोषाध्यक्षमा ललिन्द्र थापामगर र  सदस्यहरुमा कुमार केसी, मना तुलाचन, रुपदेबी घर्तिमगर, इश्वर भण्डारी, बालकृष्ण जुग्जाली, नौमति पुर्जा र तेजकुमारी पुन चयन भएका छन ।