FLASH NEWS
- Loading...
म्याग्दीको दग्नाममा स्काभेटर सहित पुरिएर चालककाे मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- ३१० पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले डोजर (स्काभेटर) सहित पुरिँदा चालककाे मृत्यु भएकाे छ ।
तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको सडक निर्माणका क्रममा स्काभेटर सहित पहिरोमा पुरिँदा रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ बर्षका भिमबहादुर खत्रीकाे घट्नास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो’ ‘प्रहरी निरीक्षक विरेन्द्र गुरूङले भने, ‘सडक निर्माणमा अपनाउनु पर्ने सुरक्षा सावधानी अध्ययन भैरहेकाे छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
