FLASH NEWS
  • Loading...

मंगला गाउँपालिका अध्यक्ष रोकालाई मातृशोक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१० पटक पढिएको
मंगला गाउँपालिका अध्यक्ष रोकालाई मातृशोक

म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा नं ३ बरंजाका अध्यक्ष कविन्द्र रोकालाई मातृ शोक परेको छ । अध्यक्ष राेकाकी १ सय ८ बर्षिया अामा आसिमा रोकाको मंगलबार मंगला–३ सातविसे स्थित घरमै निधन भएको हो ।

मंगला गाउँपालिकाकै जेष्ठ नागरिक आसिमाले १ सय बर्ष पुरा भएको उपलक्ष्यमा मंगला शिक्षा क्याम्पसलाई परिवारको तर्फबाट ५ लाख सहयोग गरेकी थिइन ।