FLASH NEWS
- Loading...
पर्वत जलजला गाउँपालिका अध्यक्षलाई ६ महिना कैद सँजाय, पक्राउगरी कारागार कार्यालय कास्की बुझाउन आदेश
- पुनहिल डट कम
- ३ साल अघि
- ३८७ पटक पढिएको

कास्की जिल्ला अदालतले जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई कैद सँजाय भुक्तानी गर्न पक्राउ गरी कारागार कार्यालय कास्कीमा बुझाउन आदेश गरेको छ ।
ध्रुवबहादुर थापाबादी रहेको लेनदेन मुद्धामा कास्की जिल्ला अदालतले ०७७ चैत २७ गते साविक मल्लाज गाविस, २ फड्केढुङ्गा घर भै हाल जलजला गाउँपालिका, ४ का यामबहादुर मल्ललाई ६ (छ) महिना कैद सँजाय गरेको छ । सो आदेश कार्यान्वयन गर्न सो अदालते ०७८ साउन ३१ गते पठाएको अध्यक्ष मल्ललाई पक्राउ गरी तहसिल शाखामा उपस्थित गराउने पत्र जिल्ला प्रहरी कार्यालय पर्वतमा बुधवार पुगेको छ ।
अदालतको पत्र प्राप्त भएपछि गापा अध्यक्ष पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
