FLASH NEWS
  • Loading...

आज राति अत्यधिक ‘तारा खस्ने’

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७० पटक पढिएको
आज राति अत्यधिक ‘तारा खस्ने’

वैज्ञानिकहरुले यो वर्ष आजराति अत्यधिक उल्का वर्षा हुने बताएका छन्।उल्का वर्षालाई चलनचल्तीको भाषामा‘तारा खसेको’ भन्ने गरिन्छ।मौसमले साथ र आकाशबाट बादल हटे आज राति नेपालबाट पनि उल्का वर्षा अवलोकन गर्न सकिनेछ।

सबैभन्दा बढी उल्का वर्षा उत्तरपूर्वी आकाशमा देखिने छ।आज राति १० बजेबाट अत्यधिक उल्का वर्षा हुन सुरु हुनेछ। सबैभन्दा बढी उल्का वर्षा भोलि बिहान ४ देखि ५ बजेसम्मको अवधिमा देखिने छ।एजेन्सी।