FLASH NEWS
  • Loading...

भारतीय दूतावास अगाडि प्रदर्शन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६९ पटक पढिएको
भारतीय दूतावास अगाडि प्रदर्शन

नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ। संगठनले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा महाकालीमा जयसिंह धामी बेपत्ता भएको भन्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतको ज्यादती बन्द गर्न माग गरेका छन्।

उक्त घट्नामा भारतीय पक्षले भने एसएसबीले तुइनको डोरी नकाटेको दाबी गरेको छ।