FLASH NEWS
- Loading...
बुद्ध विहार परिसरमा बृक्षारोपण
- पुनहिल डट कम
- ३ साल अघि
- १७९ पटक पढिएको

लायन्स क्लब अफ बेनी माहारानीले बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरेको छ । नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा आँप ५ वटा, अमला १०, धुपी १५ र फुल विभिन्न प्रजातीका २० वटा बोट रोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा भन्ते सम्यक सम्बोधी प्राणपुत्रको प्रमुख आतित्यथा र म्याग्दी बौद्धसंघका अध्यक्ष यजन लाल शाक्य, क्लबका पूर्व अध्यक्ष प्रमिला जोशी ,रन्जिता शेरचन लगायतको विशेष आतित्यथामा सम्पन्न भएको क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यले बताईन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
