FLASH NEWS
  • Loading...

माधव नेपाल गद्दार हुन्, उनको गल्ती अक्षम्य छ– ओली

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५५ पटक पढिएको
माधव नेपाल गद्दार हुन्, उनको गल्ती अक्षम्य छ– ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालबाहेकका नेताहरु कमीकमजोरी महसुस गरी आए काम गर्न मौका दिने, तर नेता नेपालको गल्ती कमजोरी र आत्मालोचना स्वीकार्न नसकिने बताएका छन्।

निजी निवासमा भेलाभएका नेताकार्यकर्तालाई सम्बोधन गर्दै ओलीले जनप्रेमी,विकास प्रेमी सरकार ढाल्न अगुवाइ गर्ने गद्दार,लाजसरम हराएका नेपालको गल्ती अक्षम्य रहेको बताए।पार्टीभित्र भएका घुसपैठी र बिकाउ नेताहरुलाई पार्टीमा ठाउँ नभएको उनको भनाई थियो।