FLASH NEWS
  • Loading...

हस्तलिखित भिसा विस्थापित, क्यूआर कोडसहितको भिसाको सुरुवात

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५८ पटक पढिएको
हस्तलिखित भिसा विस्थापित, क्यूआर कोडसहितको भिसाको सुरुवात

अध्यागमन विभागले नेपालमा ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसा विस्थापित गर्दै प्रणाली सिर्जित क्यू.आर कोडसहितको भिसाको सुरुवात गरेको छ।

पोर्चुगलका नागरिक तेन्जिङ नोर्वु लामालाई पहिलो क्यूआर कोडसहितको भिसा प्रदान गरिएको थियो।

नयाँ भिसाले विद्युतीय भिसाका लागि आधार तयार गरेको विभागले जनाएको छ। नयाँ भिसामा सुरक्षण विशेषताको रुपमा होलोग्राम र बाटरमार्क रहनेछ।