FLASH NEWS
- Loading...
अमेरिका बिनाशर्त उत्तर कोरियासँग जुनसुकै बेला वार्तामा बस्न तयार
- पुनहिल डट कम
- ३ साल अघि
- २९६ पटक पढिएको

उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेतासँग भेटवार्ताको लागि प्रस्ताव गरेका छन्।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको भेटवार्ताको लागि प्रस्ताव गरेका हुन्। उनले ‘पूर्वसर्त बिना कुनै पनि समय,कुनै पनि स्थानमा’ भेटवार्ताको प्रस्ताव गरेको जनाएका छन्।
कोरियाली नेता किमले केही दिनअघि अमेरिकासँग संवाद र टकराव दुवैको लागि तयार रहेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
