FLASH NEWS
  • Loading...

बागलुङमा चट्याङ लागेर एक जना मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३३७ पटक पढिएको
बागलुङमा चट्याङ लागेर एक जना मृत्यु

आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ। बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको चट्याङ लागेर मृत्यु भएको आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ।

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको चट्याङ लागेर मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।