- Loading...
विश्व कीर्तिमान राख्दै एकै घरका तीन दिदी बहिनी सगरमाथाको चुचुरोमा
- पुनहिल डट कम
- ३ साल अघि
- २२० पटक पढिएको

विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन जना दिदीबहिनीहरुले सगरमाथा आरोहण गरेका छन्। उनीहरुले बुधबार बिहान ७ बजे आरोहण गरेका हुन्।सामाजिक सञ्जालमार्फत उनीहरुले सगरमाथा आरोहण गरेका सार्वजनिक गरेका हुन।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका तीन दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
तीन जना दिदीबहिनीहरु सहित यो गु्रपमा ६ जना विदेशीहरु पनि रहेका छन्। उनीहरुले लोबुचे हिमाल आरोहण गरेर सगरमाथा आरोहण गरेर सगरमाथा आरोहण गरेका हुन्।
लोबुचे आरोहण गर्नुभन्दा अगाडि उनीहरुलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
