FLASH NEWS
- Loading...
मरस्याङदीमा ट्रक खस्दा बागलुङका २ जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- २४० पटक पढिएको

मुग्लिनबाट तनहुँतिर आईरहेको ना ३ ख ९९७३ नं.को ट्रक आवुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आपचौर घुम्तीबाट मरस्याङदी नदीमा नदीमा खस्दा दुई जनाको घट्नास्थलमा नै मृत्यु भएको छ ।
सो दुर्घटनामा बागलुङको गलकोट चमुवा घर भएका चालक जय कँडेल र सहचालक मिन वहादुर कँडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई भाई हुन् । उनीहरु चितवनमा डेरा गरी वस्थे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
