FLASH NEWS
- Loading...
प्रहरी,स्वास्थ्यकर्मी र हाईड्रोका कर्मचारीसमेत विहिवार म्याग्दीमा ५ जना संक्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- १२९ पटक पढिएको

म्याग्दीमा विहिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै म्याग्दीमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।
स्वास्थय कार्यालयका प्रमुख एक नायारण लम्सालका अनुसार रघुगंगा हाईड्रोपावरमा कार्यरत ४१, ५० र ५५ वर्षका ३ जना पुरुष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ बर्षिय पुरुष र बेनी अस्पतालमा कार्यरत २७ बर्षिया एक स्थास्थ्यकर्मीमा कोरोना पुष्टी भएको हो । प्रहरी बाहेक सवै जना कन्ट्याक ट्रेसिङमा परेका ब्यक्ति हुन ।
कोरोना १९ जिल्ला विपत ब्यवस्थापन समितिका सदस्य सुरत केसीका अनुसार सक्रिय संक्रमित २६ जना मध्य ७ जना बेनीको खुल्ला मञ्चस्थित आईसोलेसनमा, ५ जना मंगला गाउँपालिकाको आईसोलेसनमा, ३ जना रघुगंगा हाईड्रोपावरकै आईसोलेसनमा र बाँकी १० जना संक्रमित भने आ–आफ्नै घरमा आईसोलेसनमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
