FLASH NEWS
- Loading...
म्याग्दीमा थपिए चार जना कोरोना संक्रमित
- पुनहिल डट कम
- ४ साल अघि
- १३५ पटक पढिएको

म्याग्दीमा कोरोना संक्रमतिको कन्ट्याक्ट ट्रेसिङमा परेका धौलागिरी गाउँपालिका, ७ धारापानीका ४९ र ५९ बर्षका दुई बहिनी र मंगला गाउँपालिका कार्यालयमा कार्यरत ५० बर्षिया महिला तथा ४८ बर्षका पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालका अनुसार धौलागिरी गापा, ७ धारापानीका संक्रमणबाट मृत्यु भएका एक बृद्धको किरिया बसेका छोरीहरु हुन ।
त्यस्तै मंगला गाउँपालिकाका कर्मचारीहरु पनि सोही गाउँपालिकाका कोरोना संक्रमतिको कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारी हुन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
