FLASH NEWS
- Loading...
स्याङ्जाका दुई जनामा कोरोना संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- १८९ पटक पढिएको

स्याङ्जा जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर वालिङको क्वारेन्टाएनमा बसेका वालिङ नगरपालिका–७ निवासी २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको सोमबार प्रादेशिक प्रयोगशाला पोखरामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।
अहिले उनीहरुलाई आइसोलेसन वार्डमा सारिएको सहायक प्रजिअ गिरीले जानकारी दिए । उनीहरु जिल्ला अस्पताल स्याङ्जाको कोरोना आइसोलेशन कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा छन् । संक्रमितहरु यही जेठ १० गते भारतबाट वालिङ आएका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
