FLASH NEWS
- Loading...
नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको पुष्टि
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको नमूना परीक्षणमा १७ जना थप भएका स्वास्थ्य मन्त्रालयको उच्चस्रोतले पुष्टि गरेको छ।
आजै बिहान ५७ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा एकैदिन सबैभन्दा धेरै संक्रमित भेटिएको यो नै पहिलोपटक हो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
