FLASH NEWS
  • Loading...

१०२ पुग्यो कोरोना संक्रमितको संख्या, नेपालगञ्जमा थप एकजनामा संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५८ पटक पढिएको
१०२ पुग्यो कोरोना संक्रमितको संख्या, नेपालगञ्जमा थप एकजनामा संक्रमण

थप एकजनामा कोभिड-१९ फेला परेको छ। यो सहित नेपालमा कूल संक्रमित १०२ जना पुगेका छन्। निको हुनेको संख्या ३० पुगेको छ।

भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनी १६ वर्षीय पुरुष हुन्।