FLASH NEWS
  • Loading...

१५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६९ पटक पढिएको
१५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले १५ वैशाखसम्म लकडाउन बढाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन बढाउने निर्णय गरेको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।

मन्त्रिपरिषद बैठकले लकडाउन लम्बाउने निर्णय गरेको यो चौँथो पटक हो। तेस्रो पटकसम्म गरिएको लकडाउन भोलि ३ वैशाख राति १२ बजे सकिँदै थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशासम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।