FLASH NEWS
- Loading...
वीर अस्पतालमा दुईजनाको मृत्यु, दुबैको कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो
- पुनहिल डट कम
- ५ साल अघि
- १३८ पटक पढिएको

काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।
एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।
त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी गराए ।
उनका अनुसार मृतक युवती चन्द्रागिरि नगरपालिका–१५ बाट आएकी थिइन् । उनमा ज्वरो र निमोनिया देखिएको थियो भने अर्का युवक कालीमाटी क्षेत्रबाट आएका थिए । उनी केहीदिन अघि मात्रै भारतबाट आएको बताइएको छ ।
सेन्चुरीका अनुसार उनी भारतबाट आएको १४ दिन पनि पूरा भएको थिएन । 12khari
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
