FLASH NEWS
- Loading...
खोजपत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर
- पुनहिल डट कम
- ५ साल अघि
- १४९ पटक पढिएको

खोज पत्रकारिता केन्द्र (खोपके) को १२औं साधारण सभाबाट चन्द्रकिशोर अध्यक्ष चयन भएका छन् ।
दुई वर्षे कार्यकालका लागि निर्मला शर्मा उपाध्यक्ष, किरण नेपाल महासचिव, रामेश्वर बोहरा कोषाध्यक्ष चयन भएका छन् । सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
