FLASH NEWS
  • Loading...

लोकनृत्य न्यूवेष्ट पोईन्ट पहिलो, माउण्ट दोस्रो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २११ पटक पढिएको
लोकनृत्य न्यूवेष्ट पोईन्ट पहिलो, माउण्ट दोस्रो

म्याग्दी, १५ जेठ ।

गणतन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसिजले बुधवार आयोजना गरेको जिल्ला स्तिरिय खुल्ला लोकनृत्य प्रतियोगितामा अङ्ढको आधारमा साविक विजेता न्यू वेष्टपोईन्ट आवसीय माध्यामिक विद्यालय पहिलो भएको छ ।

म्याग्दी जेसिजले आयोजना गरेको १६ औं श्रृखला अर्न्तगत जिल्ला सदरमुकाम क्षेत्रका १२ माध्यामिक विद्यालय सहभागी प्रतियोगितामा माउण्ट आवसीय माध्यामिक विद्यालय दोस्रो, बेनी बोर्डिङ्ग तेस्रो र लिटल गार्डेन एकेडेमीले सान्तोना स्थान सुनिश्चित गरेको जेसिज महाँसचिव प्रविन खत्रीले बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुने विद्यालयले क्रमश ः नगद ८ हजार, ट्रफि, प्रमाणपत्र, ५ हजार ५ सय, ट्रफि, प्रमाणपत्र,  ४ हजार, ट्रफि, प्रमाणपत्र र २ हजार नगदसहित ट्रफि, प्रमाणपत्र पुरस्कार जितेका छन ।