FLASH NEWS
  • Loading...

धादिङ बस दुर्घटना : कहाँ अाेर्लने कति थिए, यात्रु ?

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ३९६ पटक पढिएको
धादिङ बस दुर्घटना : कहाँ अाेर्लने कति थिए, यात्रु ?

काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

त्रिसुली नदीमा खसेकाेबसमा चालक, सहचालक सहित २५ जना यात्रु रहेका थिए । काठमाण्डाै टिकट काउण्टरमा बुकिङ गरेकाे विवरण अनुसार बसमा पाेखरा अाेर्लने ४ जना, डिमुवा नयाँपुल अाेर्लने २ जना, कुस्मा अाेर्नले २ जना, बाग्लुङ अाेर्लने १ जना, बेनी अाेर्लने ७ जना र बाँकी कहाँ अाेर्लने हाे, खुलेकाे छैन । बसमा कम्तीमा ५ जना महिला छन ।