FLASH NEWS
  • Loading...

जेठ अन्तिमबाट मनसुन भित्रने संभावना

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ५२० पटक पढिएको
जेठ अन्तिमबाट मनसुन भित्रने संभावना

यस वर्षकाे मनसुन अाउँदाे वुधवारदेखी (जेठ ३१)देखी नेपाल भित्रन सक्ने अनुमान गरिएकाे छ ।

अरव तथा बंगालका खाडीमा विकसित भैरहेकाे मनसुनी वायु दक्षिणा भारतमा अाज वुधवारदेखी प्रवेश गर्दै छ । भारतकाे केरलाबाट प्रवेश गर्ने मनसुनी वर्षा एक सातामा नेपालकाे पुर्विभागबाट प्रवेश गर्ने अांकलन माैषमविदहरूले गरेका हुन । र असारकाे पहिलाे सात राम्राे वर्षाकाे संभावना देखिएकाे छ ।