FLASH NEWS
  • Loading...

मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२० पटक पढिएको
मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को बैँक व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध शुक्रवार बेनीमा पर्दशन गरेको छ ।

देशका विभिन्न स्थानमा सर्वसाधारण नागरिकले चर्को व्याजदर र मिटर व्याजका कारण आफुहरु समस्यामा परेको भन्दै विभिन्न निकायमा उजुरी दिनेक्रम बढेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो ।

सभालाई नेकपाका धौलागिरी इन्चार्ज विकिरण, म्याग्दी इन्चार्ज उघा घिमिेर, युवा संगठनको केन्द्रिय सचिब विश्लेषणले नागरिकबाट अशुल भएको चर्को व्याजदर छिटो फिर्ता नगरे पार्टीले कारबाही गर्ने चेतावनी दिए ।