FLASH NEWS
  • Loading...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७२ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।