FLASH NEWS
  • Loading...

बेनी नगरपालिकामा मेयर र उपमेयरमा ७/७ जनाकाे मनाेनयन दर्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३९ पटक पढिएको
बेनी नगरपालिकामा मेयर र उपमेयरमा ७/७ जनाकाे मनाेनयन दर्ता

बेनी नगरपालिकाको मेयर र उपमयेर ७/७ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ ।

मेयरमा एमालेका सुरत केसी, काँग्रेसका चिरन्जीवि शर्मा, माअाेवादी केन्द्रका धनलाल जैसी, एकिकृत समाजवादीका कृष्णकुमार विक, राप्रपाका मीनाकुमारी सापकाेटा, मंगाेल नेशनल अर्गनाइजेसका नरबहादुर थापा र स्वतन्त्रमा धनबहादुर श्रीषकाे मनाेनयन दर्ता भएकाे छ । 

त्यसैगरी उपमेयरमा एमालेकी पशुपति शाही, काँग्रेसकी अमृतदेवी बानियाँ,  माअाेवादी केन्द्रकी ज्याेती लामिछाने, राप्रपाका एकेन्द्र रावल, समाजवादीकी मुना बानियाँ, जनमाेर्चाकी भाेककुमारी कार्की (विष्णु) र मंगाेल अर्गनाइजेसनबाट दिवा अालेकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।