FLASH NEWS
  • Loading...

सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्ज्वलन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६२ पटक पढिएको
सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्ज्वलन

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै बेनीको विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरेको छ ।

सर्वोच्च अदालतको प्रतिनिधी सभा पुनस्थापना गर्ने फैसलाका नेकपा दहाल नेपाल समुह, काग्रेस समेत विपक्षी दलले स्वागत गरेका छन ।