FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३४ पटक पढिएको
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

फाईल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भोलि मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन ।

कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाइ रहेको अवस्थामा प्रधानमन्त्रीले सबै दललाई राखेर छलफल गर्न लागेको बताईएको छ ।