FLASH NEWS
  • Loading...

बुधवार बेनीमा थपिए ३ जना कोरोना संक्रमित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७९ पटक पढिएको
बुधवार बेनीमा थपिए ३ जना कोरोना संक्रमित

सदरमुकाम बेनीमा बुधवार ३ जनामा कोरोना पुष्टी भएको छ ।
बेनी नगरपालिका, ८ कालीपुलका एक पुरुष र एक महिला तथा बेनी अस्पतालमा कार्यरत हेटौडा घर भएकी महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको हो ।
कालीपुलका कोरोना संक्रमित कोरोना संक्रमणबाट हालै मृत्यु भएकी बृद्धाको कालीपुल स्थित होटलको छिमेकमा ब्यवसाय गर्ने ब्यक्ति हुन ।