FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिका ९ गतेसम्म बन्द

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९६ पटक पढिएको
Post Thumbnail

कर्मचारीलाई कोरोना पुष्टी भएपछि मंसिर ९ गतेसम्म अत्यावशेस सेवा बाहेक अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द हु्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर गुर्वजाले मंगलवार विज्ञप्ती प्रकाशित गरी कन्ट्याक ट्रेसिङमा सजिलो बनाउन मंसिर ३ देखी ९ गतेसम्म अत्यावश्यक सेवा बाहेक कार्यालय बन्द रहेको सूचना गरेका हुन ।
शनिवार गाउँपालिका कार्यालयमा कार्यरत सोही गापा, ४ घर भएकी २८ बर्षिया महिलामा कोरोना पुष्टी भएको थियो ।